• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: सुगाको खुट्टा...


घरमा एउटा बोल्ने सुग्गा रहिछ र तेयो सुगा को एउटा खुट्टा मा सेतो धागो र अर्को खुट्टा मा रातो धागो बधेको रहिछ ।। एक दिन शेरे भिख माङ्ग्दै तेयो नेपाली को घरमा पुघेछ ।।। शेरे = अलोक निरन्जन सुगा = अलोक निरन्जन शेरे अचम्म मान्दै सुग्गा लाई हेरेछ र सुगाको खुट्टा मा बाधिय को धागो लाई देखेछ र पहिला सेतो धगो तानेछ सुग्गा ले भनेछ = सित्ता....... शेरे ले फेरि रातो धागो तानेछ । सुग्गा ले भनेछ = राम...... शेरे लाई सह्रै मज्जा लगेछ र सोचेछ एदि महिले सेतो र रातो धागो लाई एकै साथ ताने भनी पक्कै पनी यो सुग्गाले सिताराम भन्छ होला भनी दुईटै धागो एकै चोटि तानेछ। सुग्गा = ओए शेरे बौलाईस कि क्याहो धन्नै लडाएर मारेको ।